पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी
पुस १९, काठमाडौँ | सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्याउने गृहकार्य थालेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले...