राज्य संचालकको स्वेच्छाचारीले देश अप्ठ्यारोमा पर्यो : समाजवादी मोर्चा
काठमाडौं । समाजवादी मोर्चाले राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको जनाएको छ । शनिबार पत्रकार समाजवादी मोर्चा, नेपालले पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार, कमिशन र कालोबजारीले...