अध्यादेश अड्किएपछि प्रधानमन्त्रीले बोलाए राजनीतिक संयन्त्रको बैठक
काठमाडौँ | गत पुसमा जारी भएका ६ वटा अध्यादेश संसद्को माथिल्लो सदनमा बहुमत नपुग्दा रोकिएपछि विकल्पको खोजीमा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । सत्ता घटकमै...