आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगप्रकरणमा मुछिएका रवि लामिछानेको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी हिरासतमै पठाउन आदेश भएको छ। आज सोमबार सुरु भएको थुनछेक बहस नसकिएपछि...