कांग्रेसले भन्यो- उपसभामुखले गर्नै नहुने काम गर्नुभयो, राजीनामा दिनुपर्छ
भदौ २६, काठमाडौँ । नेपाली कांग्रेसलले उपसभामुख इन्दिरा रानाले गर्नै नहुने काम गरेको निष्कर्ष निकालेको छ ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले यस्तो...