स्वर्णिम वाग्ले भन्छन्- रवि लामिछानेले क्लिन चिट पाए, अरू ठगहरूको उजागर भयो
भदौ ३१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले पार्टीका सभापति रवि लामिछानेले क्लिन चिट पाएको दाबी गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै...