प्रचलित कानुन विपरीत निलम्बन गरियो- डा. मुकुल ढकाल
असार २१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफुलाई स्पष्टीकरणको मौका नदिई निलम्बिन गरिएको आरोप लगाएका छन् ।
ढकाललाई बुधबार बसेको केन्द्रीय समितिको बैठकले सात...