डा.रूइतलाई राष्ट्रपति बनाउन हरिवंश आचार्यको प्रस्ताव
माघ ४, काठमाडौँ | प्रख्यात नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले बहराइन सरकारबाट इसा अवार्ड प्राप्त गरेपश्चात् सामाजिक सञ्जालमा बधाईको ओइरो लागिरहेको छ । यही सिलसिलामा वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले...