सांसदको सपथ लिन साडी र गुन्यू चोलोमा सजिएर संसद भवन पुगिन् डा. तोसिमा कार्की
पुस ७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी सांसद डा. तोसिमा कार्की सपथ ग्रहणको लागि नयाँ बानेश्वस्थित संसद भवनमा पुगेकी छन् । सपथ ग्रहण समारोहमा सभागी हुन उनी साडी र गुन्यू...