धाँधली, लुटलाट गरेर हामीलाई पहिलो पार्टी हुन दिइएन : ओली
मङ्सिर १३, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले धाँधली लुटलाट गरेर एमालेलाई पहिलो पार्टी हुन नदिएको आरोप लगाएका छन् । मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन...