समानुपातिक मतगणना अपडेट : अहिलेसम्मको मतपरिणाम अनुसार एमालेलाई ३५ सिट, अरुले कति सिट पाउने ?
मङ्सिर १२, काठमाडौँ । समानुपातिकतर्फ अहिलेसम्मको मतपरिणाम अनुसार, नेकपा एमाले सबैभन्दा बढी सिट पाउने दल बन्ने देखिएको छ । सोमबार बिहान १० बजेसम्म ९२ लाख ८९ हजार मत गन्दा एमालेले सबैभन्दा...