जित सुनिश्चित भएपछि बालेनले भने– घोषणापत्रमा भएका कुरा लागु गर्न सकेको दिन विजय उत्सव मनाउँला
जेठ ११, काठमाडौँ | काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह)को जित सुनिश्चित भएको छ । जित सुनिश्चित भएसँगै उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै...