एक वर्ष पुग्न लाग्दा पनि प्रधानमन्त्री देउवा र मन्त्रीहरूकाे सम्पत्ति विवरण गाेप्य
जेठ २०, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूकाे सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । गत २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रीमण्डलका सदस्यको सम्पत्ति विवरण अझै...