रोचक बन्दै रुपन्देही-३ को चुनाव:बालेनका कानुनी सल्लाहकार पनि चुनाबमा हुमिदै
अधिवक्ता ओमप्रकाश अर्यालले १७ कात्तिकमा हुने रुपन्देही– ३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनीनिकटका अनुसार आफ्नो उम्मेदवारीलाई अन्तिम रूप दिन अर्याल तीव्र लबिङ गरिरहेका छन् ।...