संसद विघटन : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरको एकल इजलासमा रिटको सुनुवाई
पुस ८, काठमाडौँ | सरकारले गरेको संसद विघटन बिरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज हुने भएको छ | बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले उक्त रिटको सुनुवाई गर्ने...