सरकारद्वारा तीन देशका लागि राजदूत सिफारिस, को-कहाँ ?
मंसिर २३, काठमाडौँ | सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ |
प्रधामन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन देशका लागि राजदूत सिफारिस गरेको हो |
मंगलबार बिहान बसेको बैठकले श्रीलंकाका...