प्रधानमन्त्री ओलीले प्रचण्डलाई अचानक बालुवाटार बोलाए
फागुन ९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अचानक प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका छन् |
ओलीले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएपछिको अवस्था, अमेरिकी मिलेनियम...