नेपाली भुमि भारतीय नक्सामा परेको नेपालको दाबि भारत द्वारा अस्विकार
कात्तिक २१, काठमाडौं | भारतले सार्वजनिक गरेको नया नक्सामा नेपाली भुमि परेको नेपालको दाबीलाई भारतले अस्विकार गरेको छ | नयाँ दिल्लीस्थित शास्त्री भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका...