सरकार निर्माणमा जुटिरहेको छः कावा प्रधानमन्त्री पोखरेल
कात्तिक ८, बिराटनगर | कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकार चुनावदेखि चुनावसम्मको मापन नगरी देश निर्माणमा जुटिरहेको भन्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङ जिल्ला कार्य समितिद्वारा आज यहाँ आयोजित शुभाकामना...