सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले भने ‘सोचमा रुपान्तरण आवश्यक’
असार ७, कैलाली | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिगो विकास र समृद्धिका लागि सोचमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।
आज कैलालीको टीकापुर नगरपालिकाको पाँचौं नगरसभा अधिवेशनमा विशेष सम्बोधन गर्दै...