फागुन १०, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो तहको साङ्गठनिक एकीकरण अब सचिवालय बैठकले नै टुङ्गो लगाउने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवायल बैठकले अहिलेसम्म कार्यदलले...