विप्लवको बन्दको दिन प्रचण्ड सुटुक्क सुकुटेमा, यसअघि पनि बन्दकै दिन सुकुटे पुगेका थिए
वैशाख ५, सिन्धुपाल्चोक । विप्लब नेकपाको बन्दको असरले उपत्यका बाहेक अन्य जिल्ल्लाको जनजीवन प्रभावित भईरहेको बेला नेकपा अध्यक्ष प्रचन्ड भने सुटुक्क सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।
नेकपा विप्लव समूहको बन्दका कारण...