सरकारको सय दिन उपलब्धिमूलक रहेन: उपसभापति निधि
जेठ २० काठमाडौँ | नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको सय दिनको कार्य विवरण हेर्दा उपलब्धिमूलक नभएको बताउनुभएको छ ।
वन, वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै...