माओवादी केन्द्रका अध्यक्ष किराती भन्छन् – ‘एमालेको कुनै विरासत छैन, प्रचण्ड डाँका भइसके’
मङ्सिर ८, काठमाडौँ | माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले नेपाली राजनीतिमा एमालेको कुनै बिरासत नभएको बताएका छन् ।
राजधानीमा आज विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै किरातीले यस्तो...