प्रेम सुनार/जेठ ४, गुल्मी। केन्द्रमा हिजोको दुई अलग अलग पार्टी नेकपा एमाले र माओवादी केन्द्र एक पार्टी भएको घोषणा गरे लगत्तै विभिन्न जिल्लामा जस्तै गुल्मी जिल्लामा पनि पार्टी एकतालाई स्वागत...