प्रदेश सभाको पहिलो बैठकलाई इकोको धक्का, जिल्ला समन्वय समितिको हलमा हुने पक्का
दलसिंह गिरी/माघ १२, सुर्खेत । प्रस्तावित कर्णाली प्रदेश स्तरीय ब्यवस्थापिका संसदको बैठकका लागि तय गरिएको शैक्षिक तालिमकेन्द्र भवनमा इको बढी भएकाले पहिलो बैठक जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा बस्ने भएको...