प्रदेश ६ मा भण्डारी र शाही मध्ये को बन्लान त मुख्यमन्त्री माओबादीबाट ?
माघ २३, सुर्खेत | प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)लाई आफ्नो भागमा परेको मुख्यमन्त्री छनोट गर्न निकै सकस परेको छ ।
प्रदेशसभाको मुख्यमन्त्रीमा दाबी गरिरहेका जुम्ला (क) का सांसद नरेश...