सांसद नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी
पुस १८, काठमाडौँ । प्रहरी परिसर काठमाडौँले पूर्वप्रहरी नायब महानिरीक्षक तथा ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
सरकारी कागज कीर्ते गरेको...