बझाङमा नेकपाका कार्यकर्ताद्धारा जिल्ला शिक्षा अधिकारी माथी कालो मोसो
टेकेन्द्र बोहरा | चैत ७, बझाङ | बझाङका जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर सिहँ माथी कालो मोसो दलिएको छ। नेपाल कम्युनिस्ट पाटीको नेतृत्वको बिद्यार्थी संगठन अखिल क्रान्तीकारीले सिंह माथी कार्यकक्षमै...