प्रतिपक्षबिनाको सदन हुँदैन: उपनेता गच्छदार
फागुन २७, काठमाडौँ | नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रतिपक्षबिनाको संसद् हुन नसक्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलले समर्थन गर्न नसक्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकलाई...