प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: आयुक्त यादव
माघ ४, काठमाडौँ | प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय संसद्लाई पूर्णता दिनका लागि सहयोग पु¥याउन सबै राजनीतिक दलसँग आग्रह गर्नुभएको छ...