नेपाल कसैको खेल मैदान होइन:प्रधानमन्त्री
फागुन २५,काठमाण्डौ।प्रधानमन्त्री केपीशर्मा ओलीले देश र जनताको अहितहुने कुनै पनि काम नगर्ने बताउनु भएको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चाको ज्ञापनपत्र आज बालुवाटारमा ग्रहणगर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार...