फागुन २९, काठमाडौँ | विवेकशील साझा पार्टीले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ ।
प्रदेशसभा संसदीय दल प्रदेश नं ३ का नेता रमेश पौड्यालले...