मन्थली क्याम्पसका अखिल र नेविसंघबाट निर्वाचित स्ववियू पदाधिकारी आरोप प्रत्यारोपमा
प्रज्वल पौडेल । चैत्र २, काठमाण्डौ । रामेछापको मन्थलीस्थित शहिद स्मृति बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू र काङ्ग्रेस निकट...