पुस १७, काठमाडौँ । गएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा गोकर्ण विष्ट भोट माग्न रेसुंगा नगरपालिका–६ को चेक्मी पुगे ।
उनले भोट माग्दा चेक्मीका स्थानीयले तरकारी खेतीका लागि सिँचाइ मागेका थिए...