मङ्सिर २६, काठमाडौं । वारेसनामामार्फत् उम्मेदवारी दिएका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन् ।
उनी २० हजार ९३४ मतान्तरले विजयी भएका हुन् । उनका...