एकदलीय कम्युनिष्ट मुलुकका लागि स्वीकार्य छैन: देउवा
मङ्सिर ११, दमक । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकदलीय कम्युनिष्ट अधिनायकवाद मुलुकका लागि स्वीकार्य नहुने विचार व्यक्त गर्नुभएको छ ।
झापाको गौरादहमा आज काँग्रेस क्षेत्रीय समितिले स्थानीय गौरादह...