रोल्पामा सिंचाई राज्यमन्त्री पुनमाथि शक्तिशाली बम विष्फोट
कात्तिक ३०, रोल्पा । रोल्पामा सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मदवार अमरसिंह पुनलाई लक्षित गरि शक्तिशाली बम बिस्फोट गराइएको छ ।
रोल्पाको स्वर्णवती गाउँपालिका–१, बाद्रिवनमा राज्य मन्त्री पुनलाई लक्षित गरी बम विष्फोट...