जनचाहना विपरीत हिंसात्मक घटना गराउनु दुःखद्पूर्ण: निर्वाचन आयोग
मङ्सिर १, काठमाडौँ (रासस) | निर्वाचन आयोगले देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटना भएकामा दुःख व्यक्त गरेको छ ।
मतदाता, राजनीतिक दल र उम्मेदवारको व्यापक सहभागितामा देशभर व्यवस्थितरुपमा निर्वाचनको अभियान...