भदौ १९, सिरहा । तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले सिरहाका अधिकांश स्थानमा उम्मेदवार चयन गरेको छ ।
सिरहामा १८ स्थानीय तह छन् ।...