तेह्रथुममा सात दलबाट उम्मेदवार सिफारिस (को-को परे ?)
प्रकाश धौलाकोटी | असोज २९, तेह्रथुम (रासस) | दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेका छन् ।
अहिलेसम्म नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नेकपा...