कपिलवस्तुको विजयनगरमा एमाले र यशोधारामा कांग्रेस विजयी
असार १८, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा एमाले को प्यानल विजय भएको छ ।
जिल्ला सुदुरपश्चिम क्षेत्रको गाउँपालिकामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार गोपाल थापाले प्रतिद्धन्द्धि भन्दा २२८ मतले विजय...