‘चौतर्फी घेराबन्दीमा पनि एमालेको नतिजा सन्तोषजनक’
असोज ८, भक्तपुर । नेकपा (एमाले)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेलाई चौतर्फी घेराबन्दीमा पारे पनि २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेले सन्तोषजनक नतिजा हासिल गरेको बताउनुभएको छ...