दाङका काँग्रेस उपसभापतिमा भारती
असोज ३, दाङ। नेपाली काँग्रेस दाङले जिल्ला कार्यसमिति विस्तार गरेको छ ।
जिल्ला कार्यसमितिको बैठकले उपसभापतिसहित तीन जना पार्टीको विधानानुसार मनोनयन गर्नुपर्ने पदाधिकारी मनोनयन गरेको काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी...