असार ३, बैतडी । बैतडीका ३१ वटा मतदान स्थल संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
जिल्लामा रहेका १ सय ८७ मतदान स्थलमध्ये ३१ स्थल संवेदनशील रहेका हुन् । चुनाव...