‘उम्मेदवारको ठूला आश्वासन मतदाताले पत्याएनन्’
नीरज गौतम/असार ३, नेपालगन्ज । दोस्रो चरण अन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका प्रायः सबै उम्मेदवारले...