जेठ ३०, बाँके । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा आज बिहान तोडफोड भएको छ ।
नगरको वडा नम्बर २२ पुरैनामा भइरहेको घरदैलो...