रामहरिको गाउँमा यज्ञराजको झड्का : कांग्रेसका सचिव सहितका युवा एमालेमा प्रवेश

बैशाख १६,ओखलढुंगा । संविधानसभा निर्वाचन २०७० मा ओखलढुंगाका २ निर्वाचन क्षेत्रबाट विजयी युवा सांसदहरु यज्ञराज सुनुवार र रामहरि खतिवडा बिच प्राय हरेक कुरामा प्रतिस्पर्धा हुने गरेको छ...