मत हाल्न जान दुई दिन खर्चनु पर्ने बाजुरा गुम्बा गाउँवासीको बाध्यता
वैशाख ७, बाजुरा । विसं २०७० को दोस्रो संविधानसभाको चुनावमा बाजुराको सर्वाधिक विकट बिच्छँया गुम्बा गाउँका स्थानीय बासिन्दाले आफ्नै गाउँमा मतदान केन्द्र हुनुपर्ने माग गरेका थिए । मतदान गर्न खाद्यवस्तु...