जेठ १४, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बिकासको काममा कसैले स्वार्थ नहेरी देशको हितमा लाग्न आजै संसदबाट बोल्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा वलीले भने प्रचण्डको खुलेरै आलोचना गरेका छन् ।...